एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको शानदार जित « Khabarhub

एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको शानदार जित


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । केलियन एम्बाप्पेको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा लिग वान च्याम्पियन पीएसजीले बेल्जियमकाे क्लब ब्रुगिसलाई ५–० गोल अन्तरले हराएको हो । बैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान छिरेका एम्बाप्पेले ह्याट्रिक गर्न सफल रहे । बाँकी दुई गोल ईकार्डीले गरे ।

एम्बाप्पेले २० बर्ष ३ सय ६ दिनमा च्याम्पियन्स लिगमा १५ गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन् ।

समूह एको खेलमा जित सहित पीएसजी नकआउट चरण नजिक पुगेको छ । समूहको शीर्ष स्थानको पीएसजीले ९ अंक जोडेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ९ : ५६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना