निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल « Khabarhub

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन्  । 

रुपन्देही उद्योग सङ्घ बुटवलको आयोजनामा आजदेखि सुरु १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८१ को उद्घाटनमा उनले वर्तमान समयमा निर्वाचनको विकल्प नभएको बताए । 

उनले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको मात्र नभई नेपालकै लागि गौरवको कुरा रहेको बताउँदै यसको विस्तारलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

त्यस अवसरमा रुपन्देही उद्योग सङ्घ बुटवलद्वारा प्रदान गर्ने रु ४८ हजार राशिको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०८१ मेचीकाली राष्ट्रिय दैनिक पत्रिकाका पत्रकार प्रकाश आचार्यलाई प्रदान गरिएको छ । 

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ७ : १३ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन