धनुषामा गोली चल्यो, एक जना घाइते « Khabarhub

धनुषामा गोली चल्यो, एक जना घाइते


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषामा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।

जनकपुर उपमहानगरपालिका–१४ मा ४० वर्षीय मनोज साहमाथि गोली प्रहार भएको हो ।

गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिमाथि छानविन गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ११ : १६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका