धनुषामा गोली हानी एक जनाको हत्या « Khabarhub

धनुषामा गोली हानी एक जनाको हत्या


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–१४ मा गोली प्रहारबाट ४० वर्षीय मनोज साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साह शिव आएल स्टोर पेट्रोल पम्पका सञ्चालक थिए ।

स्थानीय मुजेलिया पंकज चौधरीकफ घरमा गएको बेला उनीमाथि गोली चलेको र घर धनी चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

चौधरीले चलाएको गोलीबाट साहको मृत्यु भएको देखिएको र लेनदेनका क्रममा विवाद हुँदा गोली चलेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको खनालले बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ११ : ३८ बजे

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर