हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना भत्काइँदै « Khabarhub

हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना भत्काइँदै


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

हेटौंडा–  हेटौंडा उपमहानगरपालिकाअन्तर्गत सडक क्षेत्रको दाँया-बायाँमा अतिक्रमण गरेर बनाइएका बजार क्षेत्र रातोमाटेदेखि चौकीटोलको लोकप्रिय होटलसम्म र बुद्धचोकदेखि राप्ती पुलसम्मका सयौँ भौतिक संरचना तथा घरहरू केहिदिन अघि सडक डिभिजन कार्यालय हेटौंडाले भत्काएको छ । 

सडक क्षेत्रका घर-टहरा भत्काएसँगै निस्किएको फोहोरमैला र भग्नावशेषले सडकमा गुड्ने सवारी र पैंदल यात्रीलाई ओहोरदोहोर गर्न समस्या भएको छ भने, प्रभावित क्षेत्रमामा दिउँसो सवारीसाधन ओहोरदोहोरमा रोक लगाइएको छ।

अहिले स्थानीयहरू जुटेर भग्नावशेष हटाउने काम गरिरहेका छन् ।

तस्बिर :सुबाश बस्नेत/हेटौंडा

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  १ : ५३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन