एमालेको पहिलो केन्द्रीय कमिटी बैठकको चहलपहल (तस्बिरहरू) « Khabarhub

एमालेको पहिलो केन्द्रीय कमिटी बैठकको चहलपहल (तस्बिरहरू)


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्दैछ ।

दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक २ बजेलाई सारिए पनि पौन ३ हुन लाग्दासमेत सुरू हुन सकेको छैन ।

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक कार्की ब्याङ्केट बबरहमहलमा बस्न लागेको हो । अहिले त्यहाँ नेताहरू पुगिरहेका छन् । तर अझै अध्यक्ष केपी शर्मा ओली आइपुगेका छैनन् ।

एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहितको ३०१ सदस्यीय केन्द्रीय कमिटीको बिहीबार नै भृकुटीमण्डपमा शपथ भइसकेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  २ : ४७ बजे

राष्ट्र बैंकका एक दर्जनभन्दा बढी नीति तथा कार्यक्रम अलपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको

साउने मेलाका लागि सजाइँदै टुटेश्वरनाथ महादेव मन्दिर

महोत्तरी– भगवान् शिवको आराधना र उपासना गरी मनाइने साउन महिना

बलुचिस्तानको प्रहरी चौकीमा आक्रमण, नौ प्रहरीको मृत्यु

पाकिस्तान- पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको

बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद, लेखा समिति बैठक नै स्थगीत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका

हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, क्षेत्रीय तनाव थप चुलियो

दुबई- विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक