रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू) « Khabarhub

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।  पार्टी सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किए लगत्तै आइतबार पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो ।

बैठकअघि उनलाई काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा कार्यकर्ता एवं शुभेच्छुकहरूले उनलाई स्वागत गरेका थिए ।

अहिले केन्द्रीय समिति बैठक जारी छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ५ : ०१ बजे

मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई बुझाइयो

काठमाडौँ-  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ

अमेरिकामा ६ दशक पुरानो नियम खारेज गर्ने तयारी: अब कार्यस्थलमा जातीय र लैङ्गिक विवरण नराखिने

काठमाडौँ – अमेरिकाको रोजगार समान अवसर आयोग (इईओसी) मा रिपब्लिकन

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाहाखाले हाल

विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा