विद्यालयको छानो खस्दा ३९ जना विद्यार्थी घाइते « Khabarhub

विद्यालयको छानो खस्दा ३९ जना विद्यार्थी घाइते


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–३ जितपुरस्थित विद्याकुञ्ज इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलको छानो भत्किँदा ३९ विद्यार्थी घाइते भएका छन् ।

विद्यालयको ट्रसको छानो कमजोर भएकाले कक्षा कोठा भित्र विद्यार्थी रहेका बेला खसेको थियो ।

घाइते विद्यार्थीहरुलाई उद्धार गरी मेडिसिटी अस्पताल लगिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

घाइते सबैको अवस्था सामान्य रहेको उनले बताएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ४ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै