आन्दोलनमा समर्थन गर्नेलाई मिराज ढुंगानाको धन्यवाद « Khabarhub

आन्दोलनमा समर्थन गर्नेलाई मिराज ढुंगानाको धन्यवाद


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त जेन–जी आन्दोलनका संयोजक मिराज ढुंगानाले सोमबारको आन्दोलनलाई समर्थन गर्नेलाई धन्यवाद दिएका छन् ।

मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै उनले पुस ७ गतेको आन्दोलनलाई समर्थन गर्दै साथ दिनेलाई धन्यवाद दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ ‘संयुक्त जेन–जी आन्दोलनलाई समर्थन गर्दै विद्यालयहरु बन्द भएका कुरामा हामीलाई साथ समर्थन दिनुभएकोमा सम्पूर्ण विद्यालय सञ्चालकप्रति हार्दिक आभार प्रकट गर्दछु ।’

उनले आगामी दिनमा हुने आन्दोलनकोक्रममा विद्यालयको पठनपाठन बन्द नगरिदिन अपिलसमेत गरेका छन् ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ११ : ५७ बजे

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका