कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

हिजोबाट सुरु भएको कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगन कुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा ब्रिफिङ गरेका थिए ।

बैठकमा बोल्ने सदस्यहरूले महाधिवेशनको कार्यतालिका संशोधन गर्दै व्यवहारिक बनाउनु पर्नेमा जोड दिएका छन् । तर महामन्त्री थापाले वडा र क्षेत्रीय अधिवेशनपछि सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

सदस्यहरूले बोल्ने क्रम आज पनि जारी रहने छ । बैठकले तालिका संशोधन गर्ने वा महामन्त्री थापाकै प्रस्तावअनुसार अघि बढ्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ८ : १६ बजे

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन