बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’ « Khabarhub

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही ।

बुधबार राति कुपन्डोलमा भएको भेटमा बालेन र आफूहरूबीच नयाँ शक्ति र युवाहरू एक भएर जाने विषयमा छलफल शाहीले भएको बताए।

‘देशको परिस्थितिलाई बदल्नका लागि युवा र नयाँ शक्ति एक ठाउँमा आउनुपर्छ भन्ने कुराकानी भएको छ’, खबरहबलाई शाहीले भने, ‘देशको परिस्थिति हेर्दा युवा शक्ति मिलेर अगाडि बढ्नुपर्ने भएको छ। यसबारे सोचौँला भनेर हामीले कुरा गरेका छौं ।’

पछिल्लो समय विभिन्न व्यक्ति र शक्तिहरूसँग बालेन्द्रले छलफललाई तीव्र पारेका छन् । अहिले उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमासँग तेस्रो पटकको छलफलमा छन्। यसअघि गत आइतबार र सोमबार रवि र बालेनबीच कुरा भएको थियो ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  २ : ०४ बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत