च्याम्पियन्स लिग फुटबलमा वायर्नको शतप्रतिशत नतिजा | Khabarhub Khabarhub

च्याम्पियन्स लिग फुटबलमा वायर्नको शतप्रतिशत नतिजा


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जर्मन क्लब वायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा जीत निकालेको छ ।

बायर्न ग्रिसको ओलम्पियाकोस क्लबलाई ३–२ गोल अन्तरले हराएको हो ।

ओलम्पियासको मैदानमा भएको खेलमा जीत निकाल्ने क्रममा रोबर्टो लेवान्डोस्कीले दुई गोल गर्दा कोर्टिन टोलिस्सोले एक गोल गरे ।

ओलम्पियाकोसका लागि युसेफ अल अरबी र गुइल्हेर्मीले एक एक गोल गरे ।

यससँगै समूह बीमा रहेको वायर्नले शतप्रतिशत जित नकिालेको छ । । वायर्नले ३ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

ओलम्पियाकोस ३ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : ४८ बजे

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल

पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी– काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव

हङकङ सुपर सिक्सेस : सन्दीप जोराको अर्धशतक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका सन्दीप जोराले

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ– कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा