कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

बैठक आज(विहीवार) सानेपास्थित पार्टी कार्यालयमा दिउँसो २ बजेका लागि बोलाइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवारबोरे छलफल गर्ने, भ्रातृ स्रगठनमा देखिएको समस्या समाधान गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।

कांग्रेसले उम्मेदवार सिफारिसका लागि मातहतका समितिहरुलाई निर्देशन दिइसकेको छ । निर्देशनपछि केही स्थानीय तहका उम्मेदवारको नाम पनि सिफारिस भएर आइसकेको छ ।

त्यस्तै लामोसमयदेखि नेतृत्व विहीन रहेका भ्रातृ संगठनहरुका बारेमा पनि बैठकमा छलफल हुने छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ९ : ४० बजे

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको