सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख « Khabarhub

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड १७ लाख आम्दानी गरेका छन्। यो सिलिचोङ गाँउपालिका सिसुवाखोला गाउँको आम्दानी हो।

यो आम्दानी सामूहिक अलैंची खेती गरेर सिलीचोङ १ गोगने टोलवासीले एक करोड १७ लाख आम्दानी गरेका हुन्।

यसबाहेक यो गाउँका किसानले अलैँची खेतीबाट व्यक्तिगत आम्दानी छुट्टै छ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ९ : २८ बजे

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने

परिषद्का कर्मचारीलाई कामबाट नहटाउन आदेश

 काठमाडौं– श्रम अदालतले समाज कल्याण परिषद्बाट हटाइएका १४ अस्थायी कर्मचारीलाई कामबाट

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की