उपनिर्वाचन– आयोगले सार्वजनिक गर्‍यो उम्मेदवार मनोनयनपत्रको नमूना « Khabarhub

उपनिर्वाचन– आयोगले सार्वजनिक गर्‍यो उम्मेदवार मनोनयनपत्रको नमूना


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले उपनिर्वाचनका लागि उम्मेदवार मनोनयनपत्रको नमूना सार्वजनिक गरेको छ ।

आयोगले विहीवार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि राजनीतिक दलले उम्मेदवार मनोनयन गर्ने औपचारिक पत्रको ढाँचा सार्वजनिक गरेको हो ।

आगामी मंसिर १४ गते तीन तहका कुल ५२ सीटमा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १२ : ०२ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि