समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन् « Khabarhub

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरू भएको छ । समानुपातिकको सूचीलाई अन्तिम रूप दिन बैठक सुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले बताए ।

बैठकमा सभापति रवि लामिछानेपछिको वरीयता पाएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह उपस्थित छैनन्।

बालेनको सचिवालयले दिएको सूचनाअनुसार उनी आफ्ना पक्षका समानुपातिक सूचीमा पर्ने नेताहरूको छुट्टै सूची बनाइरहेका छन्।

बालेनको समूह र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलाएर समानुपातिकका उम्मेदवारहरू छानिनेछन् ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : ४८ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न