हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा ! « Khabarhub

हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा !


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका मित्र परियारलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक उम्मेदावर बनाएको छ ।

श्रम संस्कृति पार्टीबाट अनुशासनको कारबाहीमा परेका परियारको नाम पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाले समानुपातिक सूचीमा राखेको हो ।

श्रम संस्कृति पार्टीमा कारबाही भोगेपछि छोडेर नेकपा प्रवेश गर्दै प्रचण्डसँग हात मिलाएका परियार दलित क्लस्टरबाट एक नम्बरमा सिफारिस भएका हुन् । परियार पुस ११ गते मात्र नेकपा प्रवेश गरेका हुन् ।

पुस ५ गते बुटवलमा आयोजित कार्यक्रममा गरेको व्यवहारप्रति आपत्ति जनाउँदै अध्यक्ष हर्कले उनलाई कारबाही गरेका थिए ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ७ : १८ बजे

निर्धारित समयभित्र काम सम्पन्न गर्ने व्यवसायी सम्मानित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ थप ५०

परपीडामा रमाएको राजनीति

केपी ओली नेतृत्वको सरकारले गरेको संसद् विघटनको प्रस्ताव सदर गर्दा

‘जीवनोपयोगी शिक्षा आवश्यक छ’

भक्तपुर– प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न

निःशुल्क आँखा शिविरमा ५१० जनाको परीक्षण 

गण्डकी– समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ

दुई वटा फर्मलाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका विभिन्न १७