मेस्सी शताब्दीकै उत्कृष्ठ खेलाडी | Khabarhub Khabarhub

मेस्सी शताब्दीकै उत्कृष्ठ खेलाडी


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी शताब्दीकै उत्कृष्ट खेलाडी बनेका छन् ।

विश्वकै चर्चित ब्रिटिस पत्रिका ‘इनडिपेन्डेन्स’ ले सार्वजनिक गरेको २१ औँ शताब्दीकै उत्कृष्ठ १० खेलाडीको सूचीमा मेस्सी शीर्ष स्थानमा परेका हुन् ।

विभिन्न सूचकका आधारमा खेलाडीको स्थान तय गरिएको छ । खेलाडीले गरेको प्रदर्शन, पाएको सफलता, फुटबलमा गरेको योगदान, बिताएको समयावधि, उनीहरुका संसारभरीका फ्यानफलोअर्स आदि सूचकलाई आधार मानेर उक्त पत्रिकाले खेलाडीको स्थान तय गरेको हो ।

सूचीमा अर्जेन्टिनाका स्टार एवं स्पेनिस क्लब बार्सिलोनाका मेस्सी पछि पोर्चुगलका क्रिष्टियानो रोनाल्डो दोस्रो स्थानमा छन् । उनीहरु दुवैले समान ५/५ पटक बलोन डी’ओर अवार्ड जितेका छन् ।

हेर्नुहोस् १० उत्कृष्ठ खेलाडीको सूचीः

१) लियोनल मेस्सी

२) क्रिष्टियानो रानाल्डो

३) जाभी हार्नान्डेज

४) रोनाल्डिन्हो

५) आन्द्रेयस इनियष्टा

६) रोनाल्डो नाजारियो

७) थियरी हेनरी

८) जिनेदिन जिदान

९) काका

१०) फवियो कान्नाभारो

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ४ : २२ बजे

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल

पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी– काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव

हङकङ सुपर सिक्सेस : सन्दीप जोराको अर्धशतक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका सन्दीप जोराले

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ– कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा