सरकार लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रमा-कांग्रेस नेता महत « Khabarhub

सरकार लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रमा-कांग्रेस नेता महत


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले कम्युनिस्ट नेतृत्वको सरकारले जनतालाई भ्रममा राखेर काम भन्दा बढी कुरा गर्ने गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा उनले कम्युनिस्टहरु काम भन्दा बढी कुरा गरेर जनतालाई आश्वासन देखाएर भ्रममा राख्ने गरेको आरोप लगाएका हुन् ।

उनले वर्तमान सरकार इतिहासकै सबैभन्दा भ्रष्ट भएको जनगुनासो आएको बताउँदै लाेकतन्त्र समाप्त पार्ने गम्भीर षड्यन्त्रमा लिप्त भएको समेत आरोप लगाए ।

उनले देशमा भएका विकासका कामहरु कांग्रेसकै अगुवाइमा भएको दाबी गरे । सह-महामन्त्री महतले भने, ‘कांग्रेसले काम गर्छ, कम्युनिस्टले कुरा ।’

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ६ : ३८ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष