कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र « Khabarhub

कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि भृकुटीमण्डप परिसरका विभिन्न स्थान उपलब्ध गराइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्राचार गरेको छ।

कांग्रेसले बिहीबार समाज कल्याण परिषद् अन्तर्गतको विभागलाई यही पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने निर्णयअनुसार आवश्यक स्थल उपलब्ध गराउन औपचारिक पत्राचार गरेको हो।

आयोजक समितिका सदस्य रमेश प्रसाद धमलाले परिषद् प्रमुखलाई सम्बोधन गर्दै सहयोगका लागि अनुरोध गरेका छन्।

पत्रअनुसार महाधिवेशनका लागि प्रदर्शनी हल र ठूलो चउर दुई दिनका लागि, बगैँचा एक दिनका लागि तथा मूलगेट छेउको चउर एक दिनका लागि माग गरिएको छ। 

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ५ : १६ बजे

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको