‘कमेडी दरबार’ टोली अस्ट्रेलिया ‘टूर’मा जाँदै « Khabarhub

‘कमेडी दरबार’ टोली अस्ट्रेलिया ‘टूर’मा जाँदै


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टोलीले अस्ट्रेलिया टूर गर्ने भएको छ ।

थ्रीकेजी इभेन्ट र पाल्पा इन्टरटेन्मेन्टले संयुक्तरुपमा आयोजना गर्न लागेको कार्यक्रममा दरबार टिम सहभागी हुन लागेको हो । आयोजक र यो टिमबीच कागजी सम्झौता पनि भएको छ ।

दरबारको टोलीबाट अधिकांश कलाकार टुरमा रहने आयोजकले बताइएको छ । तथापि सूची भने सार्वजनिक गरेको छैन ।

फेब्रुअरी महिनाबाट यो कार्यक्रम सुरु हुनेछ । आयोजकका अनुसार दरबारका कलाकारले सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन र न्युक्यासललगायका ८ शहरमा प्रस्तुती दिने तय भएको छ ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ६ : ३४ बजे

पृथ्वी र विष्णुको कुरा सुनेर केपी ओली ट्वाँ

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई दरिलो

‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ

उर्लाबारी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले श्रमदान

गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखा – गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक

काभा भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन

इरानसँगको जारी वार्तामा ‘केही प्रगति’ भएको अमेरिकी विदेशमन्त्रीको भनाइ

हेलसिङुवर्ग – अमेरिकी विदेशमन्त्री मार्को रुबिओले द्वन्द्व रोक्नका लागि इरानसँग