बालेन रास्वपाको ‘वरिष्ठ नेता’, को–को बने केन्द्रीय सदस्य ? (सूचीसहित) « Khabarhub

बालेन रास्वपाको ‘वरिष्ठ नेता’, को–को बने केन्द्रीय सदस्य ? (सूचीसहित)


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन्। आइतबार साँझ बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णयक गरेको हो ।

बालेन रास्वपाको ‘वरिष्ठ नेता’का रुपमा रहनेछन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठकले बालेनसहित २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। बालेन समूहबाट आएका नेताहरूले पार्टीमा महामन्त्री र सहमहामन्त्रीको जिम्मेवारी पाउने सहमति भएको छ।

सभापति रवि लामिछाने र बालेनबीच पुस १३ गते भएको सहमतिअनुसार केन्द्रीय समिति बैठकले समायोजन प्रक्रिया अघि बढाएको हो।

यी हुन् नयाँ केन्द्रीय सदस्य

१. बालेन्द्र शाह (वरिष्ठ नेता)
२. सुनिल लम्साल
३. भूप देव शाह
४. सस्मित पोखरेल
५. सागर ढकाल
६ .सरिता ज्ञवाली
७. रमेश पौडेल
८. केपी खनाल
९. खडक राज पौडेल
१०. सन्तोष गिरि
११. लक्ष्मण थारु
१२. खगेन्द्र सुनार
१३. डा. नमिता यादव
१४. लक्ष्मी बर्देवा
१५. राम कुमार ढुंगाना
१६. रोहन कार्की
१७. अनन्त राज घिमिरे
१८. सुशान्त बैदिक
१९. प्रदिप ज्ञवाली
२०. जेम्स कार्की
२१. मधुसुदन ढकाल
२२. ओजस्वी थापा
२३. शिव यादब
२४. आदित्य आचार्य
२५. प्रदिप पाण्डे
२६. खेम राज साउद

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १० : ०० बजे

११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते  

काठमाडौं– वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका विपद्का

साँखुमा गोली चल्यो, तीनजना लागूऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको

थापाथलीको सुकुम्बासी बस्तीमा चहलपहल (तस्बिरहरु)

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्बासी बस्ती असामान्य

पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ३१ जना घाइते

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको

प्रधानमन्त्री भन्छन् : सुकुम्वासीमाथि बल प्रयोग हुँदैन, मानवीय ढंगले सुरक्षित स्थानमा सार्छौँ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्वासी