ला लिगा : शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाउँदै रियल « Khabarhub

ला लिगा : शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाउँदै रियल


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा तालिकाको पहिलो स्थानको बार्सिलोनासँग दोस्रो स्थानको रियल मड्रिडले दूरी घटाउँदै लगेको छ ।

गएरातिको खेलमा रियल बेटिसविरुद्ध ५–१ को जित निकालेसँगै रियलले बार्सिलोनासँगको दूरी छुट्याएको हो । अहिले बार्सिलोना र रियलबीचको अग्रता चार अंकमा सीमित भएको छ ।

पहिलो स्थानको बार्सिलोनाको ४९ अंक छ भने दोस्रो स्थानको रियलले समान १९ खेलमा खेलमा ४५ अंक जोडेको छ ।

आइतबार भएको खेलमा स्पानियोललाई पराजित गर्दै बार्सिलोनाले १९ खेलबाट ४९ अंक बनाएको थियो । गएराति नै भएको खेलमा रियलले बेटिसलाई हराउँदै ४५ अंक बनाएको हो ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ६ : ४० बजे

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा