खोला-सडक मापदण्ड गैरन्यायिक भन्दै काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन « Khabarhub

खोला-सडक मापदण्ड गैरन्यायिक भन्दै काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको भन्दै विरोध स्वरूप काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरिएको छ ।  

खोला मापदण्ड विरुद्ध भूमि अधिकार संरक्षण समितिले बुधबार काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको हो । काठमाडौंको टेकुबाट सुरु भएको मोटरसाइकल र्‍यालीसहितको प्रदर्शनले उपत्यकाका विभिन्न नगर परिक्रमा गरेको थियो ।

प्रदर्शनमा सहभागीहरूले जनताको सम्पत्तिको अधिकार सुनिश्चित गर, गैर न्यायिक खोला तथा सडक मापदण्ड खारेज गर, भूमिमा हाम्रो प्राण छ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । 

सडक तथा खोला मापदण्डका नाममा ८४ हजार भन्दा बढी घरधुरीको उठीबास लाग्ने अवस्था आएकोले विरोध प्रदर्शन गर्नुपरेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ३ : ०५ बजे

रास्वपा उपसभापतिमा अशिम र हरि विजयी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीतर्फको परिणाम आएको छ। परिणामअनुसार प्रधानमन्त्री

रास्वपा पदाधिकारी निर्वाचनमा सहभागी भएनन् दुईतिहाइ प्रतिनिधि, खस्यो केबल ३० प्रतिशत मत

काठमाडौं- चितवनमा ६ दिनदेखि जारी पहिलो महाधिवेशनमा प्रतिनिधिको सहभागिता निराशाजक

‘कन्यादानी जाँचले मात्रै बलात्कार पुष्टि गर्दैन’

काठमाडौं- नेपालमा बलात्कारको उजुरी परेपछि सबैभन्दा पहिले पीडितको कन्याजाली जाँच

दुई मिनेट ढिलो हुँदा भोट हाल्न नपाएका प्रतिनिधि धर्नामा बसे (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको ६ दिनदेखि जारी पहिलो महाधिवेशनको भद्रगोल

स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छौ : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदुरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक