ओली र लिङ्देनबीच भेटवार्ता « Khabarhub

ओली र लिङ्देनबीच भेटवार्ता


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बुधबार साँझ भेटवार्ता भएको छ। भेट भक्तपुरस्थित ओली निवास गुण्डुमा सम्पन्न भएको हो।

पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गर्न लागेको चियापान कार्यक्रममा अध्यक्ष ओलीलाई निम्तो दिनका लागि लिङ्देन ओली निवास पुगेका थिए। तर सो भेट दुई पार्टीका शीर्ष नेताबीच समसामयिक राजनीतिक परिस्थितिबारे गहिरो छलफल भएको बताइएको छ ।

भेटका क्रममा वर्तमान राजनीतिक अवस्थाको विषयमा लामो संवाद भएको स्रोतले जनाएको छ। यद्यपी भेटवार्तामा भएका छलफलका विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ९ : ०२ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी