विशेष महाधिवेशनमा सहभागिताका लागि जिल्ला कार्यसमितिको आह्वान « Khabarhub

विशेष महाधिवेशनमा सहभागिताका लागि जिल्ला कार्यसमितिको आह्वान


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्दै पार्टीको विभिन्न जिल्लाका कार्यसमितिले विज्ञप्ति निकाल्न थालेका छन् । 

पार्टीलाई थप बलियो र विश्वसनीय बनाउन विशेष महाधिवेशन हुनुपर्ने भन्दै पार्टीको विभिन्न जिल्लाका कार्यसमितिले विज्ञप्ति निकालेका हुन् ।

कांग्रेसको कास्की, ललितपुर र उदयपुर जिल्लाका पार्टी सभापतिहरूले विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् । 

पार्टीको ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर आह्वान गरेको विशेष महाधिवेशन हुनुपर्ने जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १२ : ४९ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा