हालसम्म झण्डै ५० प्रतिशत महाधिवेशन प्रतिनिधिले गरे हस्ताक्षर « Khabarhub

हालसम्म झण्डै ५० प्रतिशत महाधिवेशन प्रतिनिधिले गरे हस्ताक्षर


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा चलिरहेको छ । महाधिवेशनस्थलमा एकातिर नेताहरुले सम्बोधन गरिरहेका छन् छ भने अर्कोतिर महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ता गराउने क्रम पनि चलिरहेको छ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन डाक्न कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्छ ।

महाधिवेशन आयोजक पक्षले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेकाले विशेष महाधिवेशन डाकिएको बताउँदै आएका छन् ।

कार्यक्रमस्थलमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ४ : ४३ बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि