पूर्व संविधान सभा सदस्य कमला सुवेदीको निधन | Khabarhub Khabarhub

पूर्व संविधान सभा सदस्य कमला सुवेदीको निधन


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन संविधानसभा सदस्य तथा तत्कालीन नेकपा (एमाले)का केन्द्रीय सदस्य कमला सुवेदीको निधन भएको छ ।

दोस्रो संविधान सभामामा समानुपातिकतर्फबाट सभासद बनेकी सुवेदीको उपचारका क्रममा शनिवार निधन भएको हो । ५० वर्षीया सुवेदीलाई ब्रेन ट्युमर भएको थियो ।

शनिवार विहान पशुपति आर्यघटमा उनको दाहसंस्कार गरिएको छ ।

रामेछाप मन्थली घर भएकी सुवेदीको श्रीमान, एक छोरी र एक छोरा रहेका छन्।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ११ : ३१ बजे

८२ प्रतिशत महिला जनप्रतिनिधि विभेदमा 

काठमाडौं– २०७९ को स्थानीय तह निर्वाचनमा १४ हजार महिला निर्वाचित

दोहामा अपाङ्ग व्यक्तिको न्यायमा पहुँचबारे विश्वस्तरीय छलफल

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका

‘नेपाली कम्युनिस्ट पार्टी’ परिवर्तनको सम्वाह बनेर आएको छ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरी सच्च्याउँदै

एकतापछि माधवले भने- परिवर्तनको संवाहक बनेर अब नेपालको मूल पार्टी यही बन्नेछ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरीलाई सच्चाउँदै

निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको