समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम « Khabarhub

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिने आज अन्तिम दिन । सोहीअनुसार दलहरुले नामहरू हेरफेर, थपघट गरेका छन् ।

निर्वाचन आयोगका अनुसार ८५ जनाको नाम उम्मेदवारको सूचीबाट फिर्ता गरिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यो संख्या अझै थपिने सम्भावना छ ।
दलहरुले पुस १३ र १४ गते समानुपातिकतर्फको बुझाएका थिए । आयोगले आइतबार क्लस्टरअनुसार सूची मिलाउन र सोमबार उम्मेदवार फिर्ताको समय दिएको थियो ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ९ : ३६ बजे

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई