कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल « Khabarhub

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल अफ जेनजी कोशी प्रदेशका १४ जिल्लाका संयोजकहरूबीच छलफल भएको छ ।

फागुन २१ गते हुने निर्वाचन केन्द्रित भनिएको छलफलमा राई र जेनजीका कोशी संयोजक उपार्जुन चाम्लिङसहितको छलफल भएको हो ।

जेनजी राईका अनुसार उनीहरूबीच धरानमा २ घण्टा छलफल भएको थियो ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ९ : ५४ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित