विशेष महाधिवेशन : १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यको लागि निर्वाचन हुने « Khabarhub

विशेष महाधिवेशन : १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यको लागि निर्वाचन हुने


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा १३ पदाधिकारीसहित १ सय २१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुने भएको छ।

निर्वाचन समितिका संयोजक सीताराम केसीले पत्रकार सम्मेलन गरी निर्वाचनको तयारी र कार्यतालिकाबारे जानकारी गराए। उनका अनुसार निर्वाचन पुरानै विधि र पार्टीको विद्यमान नीतिअनुसार सम्पन्न हुनेछ।

केसीले दिएको विवरणअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री चयन हुनेछन्। यससँगै विभिन्न समूह र समावेशी कोटाबाट केन्द्रीय सदस्यको निर्वाचन हुनेछ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  २ : २५ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट