यो विद्रोह हो : गगन थापा « Khabarhub

यो विद्रोह हो : गगन थापा


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम मात्रै नभइ विद्रोह भएको बताएका छन् ।

राजधानीको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र समापन समारोहमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । ‘यो एउटा नियमित कार्यक्रम होइन । हामी एउटा विद्रोहमा सहभागी भएका छौँ । यो विद्रोह हो ।’ उनले भने, ‘प्रश्न गर्नु आफैँमा पनि एउटा विद्रोह हो । मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नु जस्तै हो । हामीले प्रश्न गर्‍यौँ ।’

उनले इतिहासमा अहिलेको विशेष महाधिवेशनको छुट्टै स्थान रहने र गर्व गर्न सकिने पनि बताए । आफूलाई पद चाहिएका कारण विशेष महाधिवेशन आयोजना नगरेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ७ : २७ बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो