कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत « Khabarhub

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका छन् । पार्टीको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापतिमा सर्वसम्मत भएका हुन् ।

यस्तै उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सर्वसम्मत चयन भएका छन् भने महामन्त्रीको जिम्मेवारी गुरु घिमिरे र प्रदीप पौडेलले पाएका छन् ।

यता सहमहामन्त्रीमा खस आर्यतर्फ उदय शमशेर राणा, दलिततर्फ प्रकाश रसाइली ‘स्नेही’, मधेसीतर्फ मुक्ताकुमारी यादव, महिलातर्फ डिला संग्रौला, मुस्लिमतर्फ फरमुल्ला मन्सुर, थारु समुदायतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रतर्फ कर्णबहादुर बुढा र आदिवासी जनजातितर्फ बहादुरसिंह लामा सर्वसम्मत चयन भएका छन्।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ११ : ३५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित