कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत « Khabarhub

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति बनेका छन् । बुधबार अबेर राति शर्मा र भुसाललाई सर्वसम्मत उपसभापति चयन गरिएको हो ।

गगन थापा सभापतिमा चयन हुँदा सहमहामन्त्रीमा खस आर्यतर्फ उदय शमशेर राणा, दलिततर्फ प्रकाश रसाइली ‘स्नेही’ सर्वसम्मत चयन बताएका छन् ।

साथै सहममहामन्त्रीमा मधेसीतर्फ मुक्ताकुमारी यादव, महिलातर्फ डिला संग्रौला, मुस्लिमतर्फ फरमुल्ला मन्सुर, थारु समुदायतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रतर्फ कर्णबहादुर बुढा र आदिवासी जनजातितर्फ बहादुरसिंह लामा सर्वसम्मत चयन भएका छन्।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १२ : ०३ बजे

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते 

काठमाडौं– राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको

सरकारले माग पुरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायीको घोषणा

काठमाडौं– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा

प्रतिनिधिसभा बैठक : कसले के-के भने ? 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मिटरब्याज (अनुचित लेनदेन) पीडितका माग तत्काल