मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया « Khabarhub

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको छ। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा नाइजेरियालाई हराउँदै मोरक्को फाइनल प्रवेश गरकेको हो।

निर्धारित समय र थप समयमासमेत दुवैतर्फबाट गोल हुन नसकेपछि सेमिफाइनलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो।

पेनाल्टी सुटआउटमा नाइजेरियालाई ४-३ गोल अन्तरले पराजित गर्दै मोरक्को फाइनल पुगेको हो। मोरक्कोको फाइनल यात्रामा गोलकिपर यासिन बोनो नायक बने।

पहिलो सेमिफाइनलमा इजिप्टलाई १-० गोल अन्तरले हराउँदै सेनेगेल फाइनल पुगिसकेको छ। अब फाइनलमा आइतबार मोरक्कोले सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ७ : १० बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ