बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज « Khabarhub

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्सले बिहीबार खेल्दैछ। बिहीबार साँझ ५:४५ बजे सुरु हुने खेलमा सन्दीपको टिम वारियर्सले सिल्हेट टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ।

सन्दीपको टिमले अहिलेसम्म आठ खेल खेल्दा ६ जित निकाल्दा दुई हारको सामना गरेको छ। १२ अंक जोडेको राजशी तालिकाको शीर्ष स्थानमा छ।

नौ खेल खेलिसकेको सिल्हेटन टाइटन्सले अन्तिम खेल खेल्दैछ। नौ खेलमा चार हार र पाँच जित निकाल्दै १० अंक जोडेको सेल्हेटन तालिकाको तेस्रो स्थानमा छ।

चार खेलमा प्लेइङ ११ मा परेका सन्दीप लामिछाने ९६ रन खर्चिएर पाँच विकेट हात पारेका छन्। सन्दीप आजको खेलको प्लेइङ ११ मा पर्ने वा नपर्ने भन्ने निश्चित भइसकेको छैन।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १० : ०४ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित