विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज « Khabarhub

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित पार्टी उपसभापति पुष्पा भुसालका अनुसार सानेपास्थित म्याक्सिम बैंकेटमा बैठक बस्न लागेको हो ।

निर्वाचनपछिको नियमित पहिलो बैठकमा कांग्रेसको अधिकारिकता प्राप्त गर्ने लगायतका विषयहरूमा छलफल हुनेछ ।

५६ प्रतिशत महाधिवेशन प्रतिनिधिको उपस्थिति गराएर नेपाली कांग्रेसले हिजो गगन थापालाई कांग्रेस सभापति बनाएको छ।

महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे छन् भने उपसभापतिमा विश्व प्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् ।

सभापति थापाले हिजो नै शपथ ग्रहण गरे पनि अन्य कार्यसमितिका नेताहरूको भने सपथ भएको छैन ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ११ : ३४ बजे

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते 

काठमाडौं– राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको

सरकारले माग पुरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायीको घोषणा

काठमाडौं– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा

प्रतिनिधिसभा बैठक : कसले के-के भने ? 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मिटरब्याज (अनुचित लेनदेन) पीडितका माग तत्काल