घरेलु विधिबाट यसरी सजिलै हटाउनुस् कुहिनो र घुँडाको कालोपोतो « Khabarhub

घरेलु विधिबाट यसरी सजिलै हटाउनुस् कुहिनो र घुँडाको कालोपोतो


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसहरुको घुटा, कुहिता तथा घाटीको छाला अन्य शरीरको छालाको तुलनामा केही कालो हुन्छ । बढी भार पर्ने तथा छालालाई असर पर्ने हुँदा कुहिना र घुँडाको छाला कालो हुँदै जान्छ ।

यसरी छाला कालो हुँदा त्यो कालो भागलाई कसरी हटाउने भन्ने तपाईलाई थाहा नहुन सक्छ । यस्तो कालो हटाउने केही घरलु विधि यस्ता छन्–

कागतीको रस :

कागतीको रसमा साइट्रिक एसिड हुन्छ । कागती काटेर आधा टुक्रा कुइनो वा घुडामा समान्य रुपमा घसेर प्रयोग गर्न सक्नु हुन्छ अथवा कागतीलाई राम्ररी निचोरेर एउटा भाँडामा रस निकालेर सफ्ट जालीको माध्यमबाट ती भागमा घस्न सकिन्छ ।

अर्को उपाय कागतीको रसमा चिनी हाल्ने र विस्तारै कुहिनो र घुँडामा लगाउने केही छिन त्यत्तिकै छाडने । जव यो सुख्खा हुन्छ मनतातो पानीले यो धुने गर्नुपर्छ । तपाईले कागती काटेर कुहिनामा घोटन पनि सक्नुहुन्छ ।

केही छिन घोटेपछि तपाईले कुहिनालाई त्यतिकै छाडिदिनुस र केही छिन पछि मनतातो पानीले धुनुस र मस्चराइजर क्रिमले मसाज गर्नुस तपाईँको कुइनाको रंग बदलिन्छ वा सफा हुन सक्छ ।

नौनी र वेसारको धुलो :

नौनी र बेसारको धुलो मिसाउनुस । त्यसबाट बनेको लेप कुहिना र घुँडामा राम्ररी लगाउनुस् । बेसारमा बीचिंगको गुण हुन्छ । नौनीले मोइस्चसाइजको जस्तै काम गर्छ । यो दुईको मिश्रणले कालो भाग हटाउन काम गर्छ । तपाईँ चाहनुहुन्छ भने यो लेप लगाएर केही बेर छाडन पनि सक्नुहुन्छ । केही क्षणपछि मनतातो पानीले धुनुपर्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १० : २८ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी