भन्सालीको फिल्ममा रणवीर दीपिका ? | Khabarhub Khabarhub

भन्सालीको फिल्ममा रणवीर दीपिका ?


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा चलेका निर्देशक सञ्जय लीला भन्सालीले हालै आफ्नो फिल्म ‘गुडबाइ काठियावाडी’ निर्माणको घोषणा गरे । यो फिल्ममा आलिया भट्ट शीर्ष भूमिकामा देखिनेछिन् । सँगसँगै अर्को पनि खबर आएको छ कि भन्सालीले फेरि अर्को फिल्म पनि निर्देशन गर्दैछन् ।

बितेका दिनमा सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शाल्लाह’ को बनाउने र त्यसमा सलमान खान पनि खेल्ने भन्ने चर्चा थियो । तर सलमानले इन्कार गरेपछि फिल्म नै नबन्ने देखिएको छ ।

पछिल्लो समय दीपिका पादुकोण र रणवीर सिंहलाई भन्सालीको कार्यालयमा देखिएको थियो । त्यसपछि बलिउडमा चर्चा चल्न थालेको छ कि भन्सालीले रणवीर र दीपिकालाई लिएर फिल्म बनाउँदैछन् । उक्त फिल्ममा कार्तिक आर्यन पनि हुन सक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

तर, भन्सालीको प्रोडक्सन हाउसले भने यसबारेमा कुनै जानकारी दिएको छैन ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ११ : ३३ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला