एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै « Khabarhub

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको छ ।

एमालेको बागमती प्रदेश कमिटीको आयोजनामा मध्याह्न १२ बजे काठमाडौंको भृकुटीमण्डपमा प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित जनप्रदर्शन गर्न लागेको हो ।

प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलका अनुसार भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत हुनेछ । जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एमालेको शनिबार बसेको सचिवालय बैठकले देशभरका १६५ मध्ये केही निर्वाचन क्षेत्रबाहेकमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १० : १२ बजे

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ – आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

अबको विश्वकपमा ६४ टोली सहभागी गराउने फिफाको तयारी : इन्फान्टिनोको प्रस्तावमा के छ ?

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार २९ गते सोमबार सन् २०२६

आज २०८३ साल असार २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २९ गते सोमबार सन् २०२६