खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन « Khabarhub

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको भन्दै विरोध स्वरूप आइतबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।  

खोला मापदण्डविरुद्ध भूमि अधिकार संरक्षण समिति लगायत विभिन्न करिडोर मापदण्ड पीडित संघर्ष समितिहरूले संयुक्त रुपमा काठमाडौको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

सडक तथा खोला मापदण्डका नाममा ८४ हजार भन्दा बढी घरधुरीको उठीबास लाग्ने अवस्था आएकोले विरोध प्रदर्शन गर्नुपरेको समितिले जनाएको छ । 

२०८० साल पुस ३ गते सर्वोच्च अदालतले २० मिटर मापदण्ड तोकेर ४० मिटर दाँयाबाँया कायम गर्न आदेश दिएको थियो । सरकारको निर्णय र सर्वोच्चको आदेशका कारण आफूहरू थप मर्कामा परेकाले प्रदर्शन गर्नुपरेको धोविखोला करिडोर प्रभावित समितिका संयोजक ऋषिराम बस्यालले बताए ।  

संघर्ष समितिहरूले सर्वोच्चले आफूहरूलाई न्याय दिने र २०६५ मंसिर १ गते सरकारले समेत जारी गरेको खोला मापदण्ड समेत खारेज हुने जनाएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  २ : २१ बजे

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए–

बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत डिजिटल प्लेटफर्ममाथि साइमेक्स इंकको कानुनी पहल 

काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी

शेखरले भने : कांग्रेसको विवाद अदालतमा गइसक्यो, हामी निर्वाचनमा सहभागी हुनु पर्छ

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी

नेपाली सेनाको नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सुरु

काठमाडौं– नेपाली सेनाको नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी आइतबारबाट