मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय पुगे बालेन, बजाए घण्टी « Khabarhub

मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय पुगे बालेन, बजाए घण्टी


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन् । उनले आइतबार नै पदबाट राजीनामा दिइसकेका छन् ।

घण्टीघर पुगेर उनले पार्टीको चुनाव चिन्ह घण्टी पनि बजाएका छन् । घण्टीघरमा उनलाई स्वागत गर्न कार्यकर्ता तथा समर्थकको बाक्लो उपस्थिति रहेको थियो ।

उनीसँगै हामी नेपाल नामक संस्थाका प्रमुख सुदन गुरुङ पनि रास्वपा कार्यालय पुगेका थिए । उनीहरुलाई पार्टी सभापति रवि लामिछानेलगयतले स्वागत गरेका थिए ।

उनी आजै जनकपुर जाने तयारी रहेको बुझिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ३ : ५६ बजे

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका