कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी « Khabarhub

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

‘सबै नेता एउटा चुनाव चिह्नमा निर्वाचनमा जान तयार हुनु ठुलो उपलब्धि हो’


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको कदम सफल भएको बताएका छन्। गगन थापालाई सभापतिका रुपमा सबैले स्वीकार गरेको भन्दै उनले यस्तो बताएका हुन्। उनले सबै नेता एउटा चुनाव चिह्नमा निर्वाचनमा जान तयार हुनु ठुलो उपलब्धि भएको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमा सक्रिय नेता भण्डारीले पार्टीको एकता, जिम्मेवारी र भविष्यप्रतिको भरोसालाई विशेष महाधिवेशनले प्रमाणित गरेको बताए।

‘युवा नेतृत्वको पहिलो कदम सफल। जसले जसलाई जुन शब्दले सम्मान गरे पनि, सबै नेता निर्वाचनमा जान तयार हुनु र एउटै चिन्हमा जानु वर्तमान परिवेशमा नेपाली कांग्रेसको ठूलो उपलब्धि हो’, उनले फेसबुकमा लेखेका छन्, ‘यसले पार्टीको एकता, जिम्मेवारी र भविष्यप्रतिको भरोसा लाई प्रमाणित गर्दछ। हाम्रो प्रयास सफल भएको छ। अब आवेगमा होइन, सबै मिलेर समाल्नु पर्दछ।’

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ७ : १३ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२