उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन « Khabarhub

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्ता गराउन झापा–५ पुगेका छन् ।

उनले आज बिहान ११ बजे पछि झापा–५ बाट उम्मेदवारी दर्ता गराउने उनको सचिवालयले जनाएको छ ।

सोही क्षेत्रबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गराउँदै छन् । ओली दिउँसो २ बजे उम्मेदवारी दर्ता गराउने जाने तयारी छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १० : ३७ बजे

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत– कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण

सुकुम्वासी बालबालिकाको वर्तमान र भविष्य दुवै बर्बादीतिर

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग आश्रमको होल्डिङ सेन्टरको गेटमा हिलाम्मे कपडामा

सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ: गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार

तीन विद्यालयलाई शैक्षिक सहयोग

काठमाडौं– स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको

अमेरिकाको टेक्सासमा बारभित्र गुण्डागर्दी, नेपाली मूलका चार युवाविरुद्ध गम्भीर आक्रमणको मुद्दा

काठमाडौं/टेक्सास- अमेरिकाको टेक्सास राज्यस्थित इर्भिङ सहरमा रहेको एक रेस्टुरेन्ट तथा