काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।
यसअघिका निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्दै आएका थापा यसपटक सर्लाही गएका हुन् ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।
यसअघिका निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्दै आएका थापा यसपटक सर्लाही गएका हुन् ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार १० : ५० बजे
प्रतिक्रिया