करिव १४ केजी चरेससहित एक जना पक्राउ « Khabarhub

करिव १४ केजी चरेससहित एक जना पक्राउ


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बझाङबाट धनगढीतर्फ गइरहेको पवनदूत यातायातको ना ६ ख १६७४ नम्बरको बसमा सवार एकजनालाई प्रहरीले चरेससहित पक्राउ गरेको हो ।

प्रहरी चौकी स्याँडी बझाङको चेक पोष्टमा खटिएको प्रहरी टोलीले जाँच गर्दा दुई वटा कालो झोलामा कालो प्लाष्टिकमा बेरी राखेको १३ केजी ९०० ग्राम लागुऔषध प्रहरीले नियन्त्रणमा लिएको छ ।

परिणामको लागूऔषध लिँदै गरेको अवस्थामा कञ्चनपुर जिल्ला शुक्लाफाटा नगरपालिका–८ बस्ने दिनेश जप्रेललाई प्रहरीले प्रक्राउ गरेको छ ।

जप्रेलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी ईश्वरी दत पाण्डेले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ६ : ४५ बजे

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल असार १० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १० गते बुधबार सन् २०२६

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक