हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी « Khabarhub

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उम्मेदवारी दर्ता गराएका छन् । धरानस्थित सुनसरी १ को निर्वाचन कार्यालयमा गएर साम्पाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गोमा (शरीन) तामाङलाई टिकट दिएको छ । त्यस्तै, नेकपा एमालेका तर्फबाट टीका लिम्बू उम्मेदवार छन् । त्यसैगरी, नेपाली कांग्रेसले सुजेन्द्र तामाङलाई टिकट दिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी नेकपाले भने सूर्यबहादुर भट्टराईलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १ : १४ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको