पत्रकारिताले निर्लज्जता देखाएको भन्दै धनराज गुरुङले पोखे आक्रोश « Khabarhub

पत्रकारिताले निर्लज्जता देखाएको भन्दै धनराज गुरुङले पोखे आक्रोश


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता धनराज गुरुङले आफूले टिकट नपाएको समाचार प्रकाशित भएको भन्दै आपत्ति जनाएका छन् । 

व्यक्तिगत कुरालाई केही सञ्चार माध्यमहरूले ‘धनराजले टिकट पाएनन्’ भनी समाचार प्रकाशन गरेपछि उनले यसलाई पत्रकारिताको निर्लज्जता भन्दै कडा आलोचना गरेका हुन । 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हिजो बिहानै मैले डा.मिनेन्द्र रिजाल मार्फत निर्वाचनमा नउठ्ने सन्देश टिकट वितरणमा रहनु भएका साथीहरूलाई पठाएको र यो नितान्त व्यक्तिगत विषय भएकोले सामाजिक सञ्जालमा लेखिनँ। तर, केही पित सञ्चार माध्यमले ‘धनराजले टिकट पाएनन्’ भनेर लेखेको देख्दा अचम्म लाग्यो। पत्रकारिताको निर्लज्जता ?

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ३ : ५७ बजे

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित) 

काठमाडौं– निजी विद्यालय सञ्चालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको ३

कतारका पूर्वअमिरको निधन

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

काठमाडौं– काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि

डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि

प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन

काठमाडौं- अमेरिकाका प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन भएको छ