सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिनेमाथि कारबाही गर्दै साइबर ब्यूरो « Khabarhub

सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिनेमाथि कारबाही गर्दै साइबर ब्यूरो


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिएर भ्रमण फैलाउनेविरुद्ध कारबाही सुरु गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सामाजिक सञ्जालमा बैंकका कर्मचारीलाई कुट्ने पिट्ने र गलत अभिव्यक्ति दिने व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

साइबर ब्यूरोले झापा अर्जुनधारा नगरपालिका–११ भर भएका ईश्वरीप्रसाद संग्रौलालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीका अनुसार संग्रौलाले क्षमा याचना गर्दै लिखित कागज गरिसकेका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

ब्यूरोले सामाजिक सञ्जालका अभिव्यक्तिको निगरानी बढाएर कानूनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १० : १० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका