इयूबाट बाहिरिनका लागि बेलायतले पायो थप समय | Khabarhub Khabarhub

इयूबाट बाहिरिनका लागि बेलायतले पायो थप समय


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतले युरोपेली संघ (इयू) छाड्ने सम्झौता ब्रेक्जिट अन्तर्गतको प्रक्रिया पूरा गर्न थप समय पाएको छ ।

युरोपली संघले ब्रेक्जिटका लाई बेलायतलाई ३१ जनवरी २०२० सम्मका लागि थप समय दिएको हो ।

इयू काउन्सिलका अध्यक्ष डोनाल्ड टुस्कले ब्रेजिक्ट सम्झौताअन्तर्गतको प्रक्रिया पूरा गर्नका लागि बेलायतलाई ३१ जनवरी २०२० सम्मको लागि समय दिने निर्णय भएको बताएका छन् ।

बोरिस जोनसोनले गत अक्टोबर महिनामा ब्रेक्जिट प्रक्रियाका लागि म्याद थपको अनुरोध सहित बिना हस्ताक्षरसहितको पत्र इयूलाई पठाएका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ३ : ३१ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन

आज २०८२ साल भदौ ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका